Listen Live: 

चितवनमा एक महिनामा ८७३ जनालाई राहदानी वितरण

Radio Chitwan
बुधबार, फाल्गुन २५, २०७८

चितवन, फागुन २५ । चितवनमा एक महिनामा एक हजार भन्दा बढीले राहदानीका लागि सिफारीस गरेका छन् । कोरोना भाइरस संक्रमणदर कम भएसँगै जिल्लामा राहदानीका लागि सिफारिस गर्नेको संख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक महिनामा ८७३ जनालाई राहदानी वितरण गरेको छ । अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७ हजार ६६ जनाले राहदानी सेवा लिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिए।

पछिल्लो समय कार्यालयबाट द्रुत सेवा लिनेको संख्यामा बृद्धि भएको कार्यालयले बताएको छ । माघ महिनामा चितवनमा विद्युतीय राहदानीका लागि ९४ जनाले सिफरिस गरेका छन् ।
गत पौष ७ गतेदेखि चितवनमा ई–पासपोर्ट ९विद्युतीय राहदानी० वितरण सुरु गरिएको थियो । उक्त सेवा लागु भएपश्चात हालसम्म ९१० जनाले सिफारीस गरेका छन् ।

आन्य समाचारहरु:-
September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

August 22, 2023
चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पुरा

चितवन, भदौँ ५–एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ […]

August 17, 2023
नगर प्रमुख लामा र स्वास्थ्य विमा अभिकर्ता विच छलफल

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता […]

August 14, 2023
राप्तीका सामुदायिक विद्यालयको दिवा खाजामा एक रुपता ल्याउने

राप्ती । राप्ती नगर प्रमुख शमशेर लामाले दिवा खाजामा एक रुपता ल्याउन निर्देशन दिएका छन । विहिवार नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको छलफलमा नगर प्रमुख लामाले सवै विद्यालयमा एक रुपता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram