रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
चितवनमा एक महिनामा ८७३ जनालाई राहदानी वितरण
चितवन, फागुन २५ । चितवनमा एक महिनामा एक हजार भन्दा बढीले राहदानीका लागि सिफारीस गरेका छन् । कोरोना भाइरस संक्रमणदर कम भएसँगै जिल्लामा राहदानीका लागि सिफारिस गर्नेको संख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक महिनामा ८७३ जनालाई राहदानी वितरण गरेको छ । अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७ हजार ६६ जनाले राहदानी सेवा लिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिए।
पछिल्लो समय कार्यालयबाट द्रुत सेवा लिनेको संख्यामा बृद्धि भएको कार्यालयले बताएको छ । माघ महिनामा चितवनमा विद्युतीय राहदानीका लागि ९४ जनाले सिफरिस गरेका छन् ।
गत पौष ७ गतेदेखि चितवनमा ई–पासपोर्ट ९विद्युतीय राहदानी० वितरण सुरु गरिएको थियो । उक्त सेवा लागु भएपश्चात हालसम्म ९१० जनाले सिफारीस गरेका छन् ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]