चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
जनता समाजबादी पार्टी चितवन जिल्ला कमिटीको अध्यक्षमा मुस्तफा अली चयन

रत्ननगर । जनता समाजबादी पार्टी चितवन जिल्ला कमिटीको अध्यक्षमा मुस्तफा अली चयन भएका छन् । मंगलवार रत्ननगरमा भएको जिल्ला अधिवेशनले अलीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा प्रमोद यादव, सपना अधिकारी र न्युटन चौधरी, सचिवमा प्रदिप रेग्मी, सहसचिवमा ज्ञानकुमार यादव, शम्भु चौधरी र ललन ठाकुर, कोषाध्यक्ष मनोज पोखरेल, सहकोषाध्यक्ष सर्मिला सुनुवार र देउमाया विक सर्बसम्मत चयन भएका छन् ।
अधिवेशनले सो पार्टीको युवा संगठनको अध्यक्षमा कलाउलिदन अन्सारी,महिला संगठन अध्यक्षमा उषा गिरी, पार्टीको खैरहनी नगर कमिटी अध्यक्षमा बाबुराम गौतम र माडी नगर कमिटी अध्यक्षमा आशिष अन्सारी सर्बसम्मत चयन भएका छन् ।
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]
काठमाडौं,असोज ८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]