कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि फागुन २० गते निर्वाचन हुने

रत्ननगर ६ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि फागुन २० गते निर्वाचन हुने भएको छ ।पदाधिकारी सहित सदस्य र लेखा समितिको लागि उम्मेदवारी दिएका ४० जनाको नाम निर्वाचन समितिले अयोग्य ठहर गरी उम्मेदवारी खारेज गरेपछि सो संस्थाको अधिवेशन विवादमा तानिएको थियो । सोमबार बसेको निर्वाचन समिति सहित सर्वदलीय बैंठकले सो संस्थाको निर्वाचन बैशाख १० गते गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।सार्बलीय बैठकले निर्बाचनको समिति तोकेपछि निर्वाचन समितिको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार फागुन १७ गते विभिन्न समयमा उम्मेदवारको मनोनयन दर्ता,नामावली प्रकाशन,नामावलीमा दावी विरोध,दावी विरोध उपर छानवीन, १८ गते उम्मेदवारी फिर्ता, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिन्ह प्रदान तथा २० गते विहान ९ बजे देखि मतदानको समय निर्धारण गरिएको संयोजक घिमिरेले जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

