Listen Live: 

पटिहानीको अमर जनशक्ति क्याम्पसमा भएको हाजिरी जवाफ प्रतियोगितामा बीबीएस पहिलो वर्ष पहिलो

Radio Chitwan
सोमवार, फाल्गुन १५, २०७९

चितवन, फागुन १५–

पटिहानीमा रहेको अमर जनशक्ति क्याम्पसमा भएको अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगितामा बीबीएस पहिलो वर्ष पहिलो भएको छ ।

सत्तारुढ माओवादी केन्द्र निकट अखिल९क्रान्तिकारी० ले गरेको अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगितामा १० वटा समुह सहभागी भएका थिए । प्रतियोगितामा बीबीएस दोस्रो वर्ष दोस्रो र कक्षा १२ तेस्रो स्थानमा रहन सफल भएका छन् ।

प्रतियोगिता इकाइ अध्यक्ष अमृत अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अशोक देवकोटा, क्याम्पस प्रमुख रामप्रसाद तिवारी र नेकपा माओवादी केन्द्र भरतपुर २२ का इन्चार्ज सुमन ढकाल उपस्थित थिए । क्याम्पसका पूर्वअध्यक्ष सुरेश बास्तोला, जिल्ला सदस्यहरु अनुप प्रसाइ, बिपिन रिजाल र मनिश पौडेलले प्रतियोगितामा सहजीकरण गरेका थिए ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram