रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
चितवनमा नयाँ संक्रमित शून्य

चितवन, २५ फागुन । चितवनमा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमणको जोखिम निकै कम भएको छ। मंगलबार जम्मा दुई जनामा मात्रै संक्रमण देखिएको यहाँ पछिल्लो २४ घण्टामा नयाँ संक्रमित थपिएनन्।
नयाँ संक्रमित नथपिएपछि सक्रिय संक्रमितको संख्या पनि निरन्तर ओरालो लागेको छ। बुधबारको तथ्यांक हेर्ने हो भने चितवनमा अब जम्मा २७ जना मात्रै सक्रिय संक्रमित छन्। बुधबार एक जना संक्रमणबाट मुक्त भएका छन्।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]