Listen Live: 

लेवान्डोस्कीले तोडे मुलरको कीर्तिमान

Radio Chitwan
बुधबार, फाल्गुन २५, २०७८

काठमाडौं, फागुन २५ । बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन फुटबलमा लेजेण्ड गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका छन् ।

लेवान्डोस्कीले क्लबका लागि युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका हुन् ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति रेडबुल साल्सबर्गविरुद्ध उनले ह्याट्रिक गरेका थिए । उक्त ह्याट्रिकसँगै लेवान्डोस्कीले मुलरको कीर्तिमान तोडेका छन् ।
लेवान्डोस्कीले ७७ खेलमा ६८ गोल गर्दै कीर्तिमान बनाएका हुन् । यस अघि मुलरको नाममा ७४ खेलमा ६६ गोलको कीर्तिमान रहेको थियो । लेवान्डोस्कीले ह्याट्रिक गरेपछि साल्सबर्गलाई ७(१ गोल अन्तरले हराउँदै समग्रमा ८(२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको छ ।

आन्य समाचारहरु:-
July 6, 2024
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]

June 24, 2024
अस्ट्रेलियालाई भारतले दियो २०६ रनको चुनौती

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले अस्ट्रेलियालाई २०६ रनको चुनौती दिएको छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० […]

June 24, 2024
शतक बनाउन चुके रोहित

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका कप्तान रोहित शर्मा आउट भएका छन् । ४१ बलको सामना गरेका रोहितले आउट हुनुअघि ९२ रन बनाए । […]

June 17, 2024
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram