कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बिल बिजक भन्दाबढीको कपडासहित दुई कन्टेनर ट्रक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिल बिजक भन्दाबढीको कपडासहित दुई कन्टेनर ट्रकलाई नियन्त्रणमा लिएको छ ।
हिजो बिहान करिब ८ बजेको समयमा भरतपुर महानगरपालिका–१० मालपोत चोकस्थित बाइपास सडकमा पूर्वबाट चितवनतर्फ आउँदै गरेका ना ३ ख ५२५० र ना ३ ख ७६५६ नम्बरको भाडाका कन्टेनर रोकि खानतलासी गर्दा बिल बिजकभन्दा बढीको लत्ता कपडा फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
आवश्यक कारबाहीको लागी दुवै कन्टेनरलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाईएको उनले बताए।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]