कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
काँग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा पुर्याएको ःसचिव योगेश भट्टराई

दैलेख, फागुन ९(
नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले काँग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा पुर्याएको बताएका छन्।
प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले काँग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले उद्धार गरी सिंहदरबार पुर्याएको बताएका हुन्।
उनले काँग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा वर्तमान सत्ता गठबन्धनबाट समर्थन गर्ने कुरा नैतिक रूपमा नमिल्ने बताए। पुस १० मा आफू प्रधानमन्त्री बन्ने र राष्ट्रपति र सभामुख एमालेलाई भनेर माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको भट्टराईको दाबी छ।
भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताएका छन्। राष्ट्रपति चुनावलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेका वेला सचिव भट्टराईले माधव नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचिलो हुने बताए।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]