कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा सम्पन्न विस्तारित बैठकले चितवन जिल्ला संयोजक र उपसंयोजक चयन

चितवन, फागुन ९(
राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा सम्पन्न विस्तारित बैठकले चितवन जिल्ला संयोजक र उपसंयोजक चयन गरेको छ । बैठकले संयोजकमा माडीका कृष्णप्रसाद भुसाल र उपसंयोजकमा भरतपुर महानगरपालिका–१० की प्रभा ढकाललाई चयन गरेको हो ।
नेपाली सेनाबाट सेवा निवृत्त संयोजक भुसाल माडी स्थायी ठेगाना भई अहिले भरतपुरको त्रिचोकमा बस्छन् भने उपसंयोजक ढकाल नर्सिङ पेसामा आवद्ध छन् । भुसाल र ढकाल दुवै स्वतन्त्र पार्टी स्थापनासँगै पार्टी राजनीतिमा आवद्ध रहेका थिए । उनीहरुले गत निर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभामा अत्यधिक मतका साथ निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
संयोजकमा निर्वाचित भएपछि भुसालले रविको लक्ष्यलाई पूरा गर्न चितवन जिल्लामा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘ चितवनका सर्वसाधारण नागरिकले भोगेका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने छु । हरेक युवाहरु विदेश जान बाध्य छन् । पुराना पार्टीका कतिपय नेताहरु जनताको सेवक नभई शासक बनेका छन् । यस्ता गल्तीहरु अब नदोहो¥याउने गरी पहल गछौं । हामी जनताको सेवक बनेर राजनीति गर्छौं ।’
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]