कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राष्ट्रपति निर्वाचनमा मिलेर जान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव

काठमाडौं, फागुन ८(
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा मिलेर जान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित शीर्ष नेता आइतबार बेलुकी बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसले उठाउने उम्मेदवारलाई माओवादीबाट सहयोग गर्न प्रस्ताव गरेका हुन्।
‘राष्ट्रपति निर्वाचनमा हामीलाई सहयोग गर्नुहोस् भनेर सभापतिजीले प्रधानमन्त्रीजीलाई प्रस्ताव राख्नुभएको छ। प्रधानमन्त्रीजीले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ,’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

