Listen Live: 

गत वर्षको एसएलसीमा नारायणगढको भृकुटी बोर्डिङ स्कुल सर्वोत्कृष्ट

Radio Chitwan
आइतवार, माघ २९, २०७९

चितवन, माघ २९(

भरतपुर इग्लिस स्कुल सोसाइटी बेसमा आवद्ध विद्यालयहरु मध्ये गत वर्षको एसएलसीमा नारायणगढको भृकुटी बोर्डिङ स्कुल सर्वोत्कृष्ट भएको छ ।

जिल्ला शिक्षा विकास समन्वय इकाईले सार्वजनिक गरेको तथ्यांकमा सो बोर्डिङ पहिलो भएको हो ।

इकाइको मूल्यांकनमा भृकुटीले २०७८ को एसईईमा ३।१६ जीपीए ल्याएको छ । त्यसैगरी चितवन जिल्लाभित्रबाट भने सो बोर्डिङ तेस्रो स्थानमा रहेको छ । जिल्लाभरमा सनराइज स्कुल ३।२७ जीपीए ल्याएर पहिलो, लिटिल फ्लावर स्कुलले ३।२३ जीपीए ल्याएर दोस्रो स्थानमा रहेका छन् । सनराइज र लिटिल फ्लावर बेसमा आवद्ध रहेका छैनन् । भरतपुर इग्लिस स्कुल सोसाइटीमा ४३ वटा निजी स्कुलहरु रहेका छन् ।

भृकुटी बोर्डिङ स्कुलका सहायक प्राचार्य होमनाथ न्यौपानेले विद्यालयको चुस्त र गुणस्तरीय व्यवस्थापनले गर्दा नै विद्यालय गत वर्षको एसईईमा सफल भएको बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram