चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
‘ए मेरो हजुर ४’को ‘सुन्तला’ गीत सार्वजनिक

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक भएको छ।
अनमोल केसी र सुहाना थापाले शिर्ष स्थानमा रहेर अभिनय गरेको चलचित्रको ‘सुन्तला’बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा बसन्त सापकोटाले संगीत गरेका छन्।
मेलिना राई र निशान भट्टराईले गाएको उक्त गीत संगीतकार सापकोटाले नै लेखेका हुन्। डान्सिङ बिटको गीतमा अनमोल र सुहानाका साथमा सलोन बस्नेतको अभिनय छ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको छायांकन सञ्जय लामाले गरेका हुन्। आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्र झरना थापाले निर्देशन गरेकी हुन्।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २७ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]