कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राष्ट्रपति निर्वाचन लगत्तै देशको राजनीतिक कोर्ष बदलिन्छ ः मेटमणी चौधरी

चितवन । नेकपा ९एकीकृत समाजवादी०का पोलिटब्युरो सदस्य एबम प्रतिनिधीसभा सदस्य मेटमणि चौधरीले राष्ट्रपति निर्वाचन लगत्तै देशको राजनीतिले नयाँ कोल्टो फेर्ने बताउनुभएको छ । पार्टीको माडी नगर कमिटिले छरछरे मितेरी पार्कमा गरेको कार्यकर्ता प्रशिक्षण एवं संगठन सुदृढिकरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका चौधरीले सो दाबी गर्नुभएको हो ।
अहिलेको सरकारमा ओलीतन्त्र हाबी भएको जिकिर गर्दै उहाँले ओलीलाई किनार लगाउन प्रतिपक्षमा बसेको नेपाली काँग्रेस सरकारमा आउने जिकिर गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जसरी नेपाली राजनीतिमा उदाय, त्यसरी नै अस्ताउने उहाँको भनाई थियो । सरकारबाट स्वतन्त्र पार्टी बाहिरिए जस्तै राप्रपा पनि केही दिनमै सरकारबाट बाहिरिने उहाँले दाबी गर्नुभयो ।
नेकपा ९एस०का माडी नगर अध्यक्ष पुरन महतोको अध्यक्षतामा सम्पन्न बनभोज सहितको प्रशिक्षण कार्यक्रममा सो पार्टीका चितवन जिल्ला अध्यक्ष कृष्ण पन्त, प्रदेश कमिटी सदस्य नारदमणि पौडेल लगायत जिल्ला, नगर र वडास्तरका अगुवा नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

