कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ रत्ननगरको नयाँ कार्यसमिति चयन

चितवन। नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ रत्ननगरको शनिबार भएको दोश्रो भेलाबाट उमेश कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
समितिको उपाध्यक्षमा अणनारायण श्रेष्ठ ,सचिब हरि बगाले ,सहसचिब उत्तम अधिकारी ,कोषाध्यक्ष मा किशोर नेपाली चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा आशाराम महत्तो ,प्रभुराम माझी ,हरि नेपाली ,कपिल परियार,कृष्ण खनाल ,शम्भु तामाङ्ग र शुक बहादुर कुमाल रहेका छन्।
भेलामा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एब रत्ननगर इन्चार्ज पूर्ण बहादुर अमगाई ९ सुबोध ० ,नेकपा ९माओबादी केन्द्र ० रत्ननगरका अध्यक्ष श्याम बराल ,पार्टीका महासंघ फ्याक्सन इन्चार्ज नन्दलाल दाहाल,माओबादीका जिल्ला सदस्य जीवन श्रेष्ठ मजदुर नेताहरु मणि बा ,श्यामराज बंशी लगायतको उपस्थिति रहेको थियो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]