Listen Live: 

नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ रत्ननगरको नयाँ कार्यसमिति चयन

Radio Chitwan
आइतवार, माघ २९, २०७९

चितवन। नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ रत्ननगरको शनिबार भएको दोश्रो भेलाबाट उमेश कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

समितिको उपाध्यक्षमा अणनारायण श्रेष्ठ ,सचिब हरि बगाले ,सहसचिब उत्तम अधिकारी ,कोषाध्यक्ष मा किशोर नेपाली चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा आशाराम महत्तो ,प्रभुराम माझी ,हरि नेपाली ,कपिल परियार,कृष्ण खनाल ,शम्भु तामाङ्ग र शुक बहादुर कुमाल रहेका छन्।

भेलामा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एब रत्ननगर इन्चार्ज पूर्ण बहादुर अमगाई ९ सुबोध ० ,नेकपा ९माओबादी केन्द्र ० रत्ननगरका अध्यक्ष श्याम बराल ,पार्टीका महासंघ फ्याक्सन इन्चार्ज नन्दलाल दाहाल,माओबादीका जिल्ला सदस्य जीवन श्रेष्ठ मजदुर नेताहरु मणि बा ,श्यामराज बंशी लगायतको उपस्थिति रहेको थियो।

आन्य समाचारहरु:-
June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

June 15, 2024
रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram