कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
वाईसीएल नेपाल चितवनले ६७ औ शहिद दिवसको अवसर पारेर १५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

चितवन। वाईसीएल नेपाल चितवनले ६७ औ शहिद दिवसको अवसर पारेर १५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
वाईसीएल चितवनले भरतपुर – २९ को राष्टिय आधारभुत विद्यालय फेवाटार, राष्टिय आधारभुत विद्यालय तान्द्रागं, राष्टिय आधारभुत विद्यालय भर्लागं र राष्टिय आधारभुत विद्यालय कुसुमटार गरी ४ वटा विद्यालयमा न्यानो कपडा वितरण गरेको हो।
न्यानो कपडा वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल अविनास , माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, भरतपुर महानगर अध्यक्ष तथा वाग्मती प्रदेश सांसद ईश्वर सापकोटा सुमन , भरतपुर महानगरका सह–सचिव प्रकाश कडेल, वाईसीएलका केन्द्रिय कोषाध्यक्ष सन्तोष पनेरु,मनोज थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक एवं वाईसीएल चितवनका संयोजक कमल कडेलले कार्यक्रमको संयोजन गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]