Listen Live: 

खैरहनी नगरपालिकाको १२ औं नगरसभाबाट वडा नं ९ का वडाध्यक्ष बन्धुराम महतो सम्मानित

Radio Chitwan
आइतवार, माघ १५, २०७९

चितवन, माघ १५–

खैरहनी नगरपालिकाको १२ औं नगरसभाबाट वडा नं ९ का वडाध्यक्ष बन्धुराम महतो सम्मानित भएका छन् ।

नगरपालिकामा रहेका १३ वटा वडाहरू मध्ये कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट भएकोले नगरप्रमुख शशी कुमार खनियाले वडाध्यक्ष महतोलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

वडाको ३९ वटा योजनाहरू मध्ये २५ वटा योजना सम्पन्न भैसकेको वडाध्यक्ष महतोले बताए । वडाको १ करोड ५१ लाख बजेटको करीब ८५ प्रतिशत खर्च रकम भुक्तानी भैसकेको वडाध्यक्ष महतोले बताए । उनले भने ‘सम्पन्न भएको योजनाहरू प्रायः भौतिक निर्माण योजना रहेको छ ।’

आन्य समाचारहरु:-
February 25, 2024
भ्रमण बर्ष सफल पार्न वडा – वडामा तीव्र प्रतिस्पर्धा

चितवन: भरतपुर वडा नं १२ का वडाअध्यक्ष हरी पन्तले कस्तुरी टोल बिकास संस्थाको बैठकमा भने,‟महानगरपालिकामा क्रिकेट खेलमा जित्ने र हार्ने युद्ध जस्तो च्यालेन्जिङ भएको छ,अहिले अरु ध्यान छैन भ्रमण बर्षको […]

February 25, 2024
नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने

भरतपुर,फागुन १३- तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम […]

February 24, 2024
भरतपुर भ्रमण बर्षको तयारी तीब्रः प्रधानमन्त्रीले उद्घाटन गर्ने,सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण

भरतपुर,फागुन १२- भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका […]

February 24, 2024
प्रधानमन्त्रीद्वारा देशकै लामाे झाेलुङ्गे पुलकाे उद्घाटन

धनुषा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमला नदीमा निर्माण भएको देशकै लामो झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । सिरहाको सिरहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने एक […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram