कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
खैरहनी नगरपालिकाको हर्नरीमा जंगली हात्तीको आक्रमणबाट तीन जना घाइते

चितवन। खैरहनी नगरपालिकाको हर्नरीमा जंगली हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा काम गर्न जाने क्रममा आइतबार बिहान करिब ७ बजे तीन जना महिलालाई हात्तीले आक्रमण गरेको हो ।
घाइते तीनैजनालाई उपचारको लागि भरतपुर पठाइएको छ । खैरहनी–१३ का वडा अध्यक्ष कुल प्रसाद भुसालका अनुसार जंगलको सिमाना जोडिएको इलाफेन्ट केयर नेपाल नजिक जंगली हात्तिले उनीहरुलाई आक्रमण गरेको हो।
केहिदिन देखि उक्त हात्तीले खैरहनी १२ र १३ मा आतंक फैलाउंदै आएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]