कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेसपाबीचको एकता वार्ता सकारात्मक

काठमाडौं,माघ १०(
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी ९नेसपा० बीच पार्टी एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको छ। दुवै पार्टीबीच एकताको लागि कार्यदल बनाएर छलफल भइरहेको छ। आज पनि दुई पार्टी एकता कायदलका बीचमा बैठक बस्ने माओवादीका उपमहासचिव तथा वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले बताए। दिउँसो २ बजे बैठक बस्ने तय भएको उनको भनाइ छ।
उनले भने, ‘एकता लागि हामीहरुले गरेको वार्ता सकारात्मक रुपमा नै अघि बढेको छ। आज थप छलफल हुन्छ। यसअघि शनिवार पनि नेसपाका नेताहरुसँग छलफल भएको थियो।’
माओवादीकै पूर्व नेता समेत रहेका डा। बाबुराम भट्टराई २०७२ असोज ९ मा तत्कालीन एकीकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति गठन गरेका थिए।
त्यसपछि जसपा, नेसपा हुँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा मिसिन तयार भएको हुन्।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

