Listen Live: 

ब्याटिङको समय मैदानमा पसेर सिधै अँगालो हाल्ने साना फ्यानप्रति दयालु हुन र कुनै कारबाही नगर्न रोहितको अनुरोध

Radio Chitwan
आइतवार, माघ ८, २०७९

काठमाडौं, माघ ८(

गएराति भारत र न्यूजिल्याण्डबीचको तीन एकदिवसीय शृंखलाको दोस्रो खेलका क्रममा एउटा अनौठो दृश्य देखियो।

शनिबार रायपुरमा भएको खेलमा कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै भारतलाई एक खेल अगावै सिरिज जिताए। तर यस दौरान खेलमा उत्कृष्ट क्षण देखियो।

रोहित शर्माले ब्याटिङ गरिरहेको बेला उनका साना फ्यान मैदानमा पसे। उनले सिधै रोहित शर्मालाई अँगालो हाले।

१० औं ओभरमा रोहित शर्माले उत्कृष्ट छक्का प्रहार गरेका थिए। बल दर्शक बसेको ठाउँमा पुग्यो। रोहितले छक्का प्रहार गरेलगत्तै ती साना फ्यान सुरक्षाकर्मीलाई छलेर मैदानमा छिरे। दौडेर भारतीय कप्तानकहाँ गएर अँगालो मारे।

तत्कालै सुरक्षाकर्मीले उनलाई हटाए। रोहित शर्माले सुरक्षा गार्डलाई ती सानो फ्यानप्रति दयालु हुन आग्रह गर्दै उदारता देखाए। उनले ती बालकलाई कुनै कारबाही नगर्न अनुरोधसमेत गरेका थिए।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram