चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
रोटरी क्लब अफ नारायणगढले लमजुङको दूधपोखरी गाउँपालिकाका शारीरिक अशक्त व्यक्तिहरुका लागि ६ थान ह्विलचेयर वितरण

रोटरी क्लब अफ नारायणगढले लमजुङको दूधपोखरी गाउँपालिकाका शारीरिक अशक्त व्यक्तिहरुका लागि ६ थान ह्विलचेयर वितरण गरेको छ ।
दुधपोखरी–१ लमजुङमा शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूका लागि क्लबका रोटरी वर्ष २०२३÷२४ का लागि निर्वाचित अध्यक्ष भोलानाथ लामिछानेले उक्त ह्विलचेयरहरू गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।
नारायणगढदेखि लमजुङको दुधपोखरीसम्म आएर अशक्त व्यक्तिहरूको लागि रोटरी क्लबले प्रदान गरेको सहयोगको लागि दूधपोखरी गाउँपालिका, वडा नं। १ का अध्यक्ष दुर्गामान गुरुङले धन्यवाद दिएका थिए । गाउँपालिका स्वास्थ्य इन्चार्ज बुद्धि गुरुङलगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम क्लबका सचिव राजाराम सिटौलाले सञ्चालन गरेका थिए । शारीरिक रूपमा अशक्त भएका टिकाराम दवाडी, काशीमाया गुरुङ, लुकबहादुर गुरुङ, टेकबहादुर गुरुङ, हवीलाल गुरुङ र भिमबहादुर गुरुङ रोटरीले प्रदान गरेको ह्विलचेयर पाएर प्रशन्नता व्यक्त गर्दै यसले सहज जीवन यापनमा मद्दत पु¥याउने बताए ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]