Listen Live: 

चतुर्मुखी समुदायिक बन उपभोक्ता समुह्को हस्तन्तरण पछिको आठौ साधारण सभा तथा चौथो अधिबेसन भब्यतका साथ सम्पन्न

Radio Chitwan
आइतवार, माघ ८, २०७९

मिती २०७९ माघ ७ गतेका दिन कालिका नगरपालिका नगर प्रमुख श्री बिनोद रेग्मी ज्यु को प्रमुख आतिथ्यमा साथै अध्यक्ष श्री गङ्गा प्रसाद घिमिरेको अध्यक्षतमा यस चतुर्मुखी समुदायिक बन उपभोक्ता समुह्को हस्तन्तरण पछिको आठौ साधारण सभा तथा चौथो अधिबेसन भब्यतका साथ सम्पन्न गरिनुका साथै हिजोनै सर्बसहमत बाट अध्यक्षमा श्री हरी कुमार गुरुङ, उपाध्यक्षमा इच्छा सुनुवार , सचिबमा श्री मसिनी घिसिङ लोप्चन्, कोषाध्यक्षमा श्री बेल कुमारी श्रेष्ठ, सहा सचिबमा श्री ज्ञानेन्द्र श्रेष्ठ सदस्य हरु श्री एन्जिला श्रेष्ठ, श्री शोभ सुनुवार ,श्री कल्पना सुबेदी ,श्री बल कुमारी श्रेष्ठ ,श्री जय बहादुर गुरुङ ,श्री रमेश थिङ ,श्री सन्च बहादुर लोप्चन ,श्री समझना बि. क. ,श्री धन बहादुर श्रेष्ठ र श्री निरन्जन्कर जोशी लेखा संयोजक श्री आशा माया तामाङ , सदस्य श्री बलराम श्रेष्ठ र सदस्य श्री अरुण लामा बिक्री समिती संयोजक श्री जिबन थापा मगर , सदस्य श्री अमृत घलान ,सदस्य श्री लाल बहादुर गुरुङ चयन गरियो । निर्बाचन संयोजक श्री सरोज गुरुङ, सदस्य श्री बुद्धबिर वाइबा र सदस्य श्री कल्पना बि. क. चयन भएका छन् ।

आन्य समाचारहरु:-
June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

June 15, 2024
रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram