कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चतुर्मुखी समुदायिक बन उपभोक्ता समुह्को हस्तन्तरण पछिको आठौ साधारण सभा तथा चौथो अधिबेसन भब्यतका साथ सम्पन्न

मिती २०७९ माघ ७ गतेका दिन कालिका नगरपालिका नगर प्रमुख श्री बिनोद रेग्मी ज्यु को प्रमुख आतिथ्यमा साथै अध्यक्ष श्री गङ्गा प्रसाद घिमिरेको अध्यक्षतमा यस चतुर्मुखी समुदायिक बन उपभोक्ता समुह्को हस्तन्तरण पछिको आठौ साधारण सभा तथा चौथो अधिबेसन भब्यतका साथ सम्पन्न गरिनुका साथै हिजोनै सर्बसहमत बाट अध्यक्षमा श्री हरी कुमार गुरुङ, उपाध्यक्षमा इच्छा सुनुवार , सचिबमा श्री मसिनी घिसिङ लोप्चन्, कोषाध्यक्षमा श्री बेल कुमारी श्रेष्ठ, सहा सचिबमा श्री ज्ञानेन्द्र श्रेष्ठ सदस्य हरु श्री एन्जिला श्रेष्ठ, श्री शोभ सुनुवार ,श्री कल्पना सुबेदी ,श्री बल कुमारी श्रेष्ठ ,श्री जय बहादुर गुरुङ ,श्री रमेश थिङ ,श्री सन्च बहादुर लोप्चन ,श्री समझना बि. क. ,श्री धन बहादुर श्रेष्ठ र श्री निरन्जन्कर जोशी लेखा संयोजक श्री आशा माया तामाङ , सदस्य श्री बलराम श्रेष्ठ र सदस्य श्री अरुण लामा बिक्री समिती संयोजक श्री जिबन थापा मगर , सदस्य श्री अमृत घलान ,सदस्य श्री लाल बहादुर गुरुङ चयन गरियो । निर्बाचन संयोजक श्री सरोज गुरुङ, सदस्य श्री बुद्धबिर वाइबा र सदस्य श्री कल्पना बि. क. चयन भएका छन् ।



चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]