कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको एकै साथ भेट

काठमाडौँ, माघ ६-
शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको एकै साथ भेट भएको छ । नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहणको कार्यक्रममा उनीहरुको भेट भएको हो । भेटको क्रममा उनीहरु एकै साथ एकै लहरमा बसेका छन् ।
‘एकै लहरमा बस्ने क्रममा ओलीले नेपाललाई ठट्टा गदै हामी फेरि सँगै परिएछ भनेको छन् । तर, ओलीको उक्त ठट्टा प्रति सँगै पर्नु राम्रै भएको र यसरी धेरै सँगै परियो भने माया पलाउँदै जाने भनेर मैले पनि ठट्टा गरें,’ भट्टराईले भने।
एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पार्टी विभाजनपछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ११ मा शपथ लिँदा कुराकानी भएको थियो। त्यसबेला दुई नेताबीच सामान्य कुराकानी भएको थियो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]