लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
आज चितवनमा यस वर्षकै धेरै चिसो, तापक्रम ६ डिग्रीमा झर्यो
चितवन, माघ ६(
चितवनमा शुक्रबार बिहानैदेखि चिसो बढेको छ । हुस्सु लागेका कारण घाम लाग्न सकेको छैन ।
भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर र पुसमा भन्दा माघ महिनामा चिसो बढ्दै गएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार आज ९शुक्रबार० बिहान चितवनको तापक्रम ६ डिग्रीमा झरेका थियो । यो यस वर्षकै सबै भन्दा कम तापक्रम हो । विहान ११ बजेभने चितवनको तापक्रम १६ डिग्री पुगेको थियो ।
बिहीबार भने भरतपुरको तापक्रम बिहान ७ र दिउँसो २० डिग्री पुगेको उड्डयन कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ । बिहान १० बजेबाट आजका उडन नियमित रुपमा सबै सञ्चालन भएको उड्डयन कार्यालयले जनाएको छ ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]