कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
आज चितवनमा यस वर्षकै धेरै चिसो, तापक्रम ६ डिग्रीमा झर्यो

चितवन, माघ ६(
चितवनमा शुक्रबार बिहानैदेखि चिसो बढेको छ । हुस्सु लागेका कारण घाम लाग्न सकेको छैन ।
भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर र पुसमा भन्दा माघ महिनामा चिसो बढ्दै गएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार आज ९शुक्रबार० बिहान चितवनको तापक्रम ६ डिग्रीमा झरेका थियो । यो यस वर्षकै सबै भन्दा कम तापक्रम हो । विहान ११ बजेभने चितवनको तापक्रम १६ डिग्री पुगेको थियो ।
बिहीबार भने भरतपुरको तापक्रम बिहान ७ र दिउँसो २० डिग्री पुगेको उड्डयन कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ । बिहान १० बजेबाट आजका उडन नियमित रुपमा सबै सञ्चालन भएको उड्डयन कार्यालयले जनाएको छ ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]