कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कोसी अस्पतालले जीवित शिशुलाई मृत घोषणा

काठमाडौँ, माघ ५(
कोसी अस्पतालले जीवित शिशुलाई मृत घोषणा गरेको छ । जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।
त्यस्तै इमर्जेन्सीमा उपचारका गरिएको उक्त शिशुको धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डाक्टर आकाश यादवले मृत घोषणा गरेका हुन्। तर, चिकित्सकले बच्चाको मृत्यु घोषणा गरेसँगै अस्पतालमा तनावग्रस्त भएको थियो । मृत्यु घोषणा गरेको उक्च शिशुलाई उनको आफन्तले आकस्मिक कक्षबाट बाहिर पछि पनि चलमलाएका थिए। अहिले ती शिशुलाई विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ।
त्यस्तै डा। आकाश यादवले शिशुको उपचारमा संवेदनशीलतापूर्वक उपचार नगरी मृत घोषणा गरिएको भन्दै ती शिशुका बुवा दिलीप मुखिया र आमा उमा मुखियाले आरोप लगाएका हुन्। उक्त घटना पछि अनुसन्धान गरेर सात दिनभित्र प्रतिवेदन बुझाउने गरी आज ९बिहीबार० तीन सदस्य छानबिन समिति गठन गरिएको हो। छानबिन समितिमा बाल रोग विशेषज्ञ डा। प्रवीण झा, डा। सूर्यकान्त चौधरी र एकजना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]