रत्ननगर । वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ । केन्द्रीय समितिका अध्यक्ष मणिराम ज्ञवालीले एकलौटी र स्वेच्छाचारी ढंगले […]
नेपाल बैंकले ल्यायो महिलालक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’
नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहित नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । मासिक न्युनतम २५ हजार रुपैयाँ र सोही गुणङ्कमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सूविधा लगायत थूप्रै बैंकिङ सूविधाहरू रहेको बैंकले जानकारी दिएको छ । १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सूविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भएपनि मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको दाबी छ । नेपालभर २१३ शाखा, १४८ एटीएमका साथै ४७ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सुविधा पु¥याइरहेको बैंकले जनाएको छ । हाल बैंकले ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा दिन थालेको छ ।
काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४ मे ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ […]
काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन् २०२४ मे ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ […]
आज २०८० साल चैत २३ गते शुक्रबार सन् २०२४ अप्रिल ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ […]