कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मेयर दाहालद्वारा भरतपुरमा क्रिकेट रंगशाला निर्माण अवरुद्ध भएकोमा नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण

चितवन, माघ ३(
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भई रहेको विकास निर्माणको कार्यबारे उपप्रधान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार भरतपुर महानगरपालिका सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले मन्त्री श्रेष्ठलाई भरतपुरमा निर्माणाधिन संघीय आयोजनाामा भएका ढिलासुस्ती, अवरोध, जटिलता र भरतपुरमा आवश्यक पूर्वाधारको विषयमा ध्यानाकर्षण गराएकी हुन् ।
मेयर दाहालले भरतपुरको बाइपास सडकखण्ड सात वर्षसम्म पनि निर्माण हुन नसकेको, भरतपुरको रिङरोड निर्माण थप बजेटको आवश्यक परेको, क्रिकेट रंगशाला निर्माण अवरुद्ध बनेको लगायतको विषयमा ध्यानाकर्षण गराएकी थिइन् ।
भरतपुरको विकास निर्माणबारे विचार राख्दै उपप्रधानमन्त्री श्रेष्ठले भरतपुरको विकासमा भौतिक पूर्वाधार मन्त्रालय सकारात्मक रहेको उल्लेख गरे ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]