कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व माघे संक्रान्तिको अवसरमा विभिन्न विधामा १२ जनालाई सम्मान

चितवन, माघ २–
नेपाल मगर संघ भरतपुर–२६ दिव्यनगर चितवनले १२ जनालाई सम्मान गरेको छ ।
मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व माघे संक्रान्ति ९माघ्या सकराटी० मिनाम सार ल्होस –५०१६ को अवसरमा विभिन्न विधामा उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा युवराज थापा मगर र शान्तामाया थापा मगर रहेका छन् । उनीहरु दुई जनालाई अनुशासनको विधाबाट सम्मान गरिएको हो । क्रमशः उत्कृष्ट भेषभुषाबाट वीरबहादुर सारु मगर, चम्पा बुढाथोकी सम्मानित भएका छन् । उत्कृष्ट नृत्यतर्फ आशा थापा मगर, स्मृति रानामगर, महिमा राना मगर सम्मानित भएका छन् ।
मगर समाजलाई योग्दान पु¥याएकोमा सांस्कृतिक टोलीका सचिव प्रतिक थापा मगर, अस्मिता थापा मगर र सुनिता बुढा मगरलाई सम्मान गरिएको छ । जिल्ला विद्यार्थी संघबाट उत्कृष्ट नृत्य प्रस्तुति तर्फ नितु मगर र प्रिज्मा आले मगर सम्मानित भएका छन् ।
नेपाल मगर संघ भरतपुर–२६ का अध्यक्ष टेकबहादुर थापा मगरले उनीहरुलाई मायाको चिनोले सम्मान गरेका हुन् । सम्मानले भावी दिनमा आफ्नो समूदाय प्रति अझ जिम्मेवार बनाउने विश्वास अध्यक्ष मगरको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]