कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
हिजो आएतबार भएको विमान दुर्घटनामा एकै परिवारका चार सदस्यले ज्यान गुमाए

पर्वत, माघ २(
हिजो ९आएतबार० भएको विमान दुर्घटनामा एकै परिवारका चार सदस्यले ज्यान गुमाएका छन् । माघे संक्रान्ति मनाउन जाने क्रममा आइतबार ४० वर्षीय युवराज शर्मा, उनको ६३ वर्षीया आमा जमुना शर्मा, १३ वर्षीया छोरी आरुबी र छोरा पाँच वर्षीय बेबीको मृत्यु भएको हो ।
युवराज शर्मा श्रीमती सरु शर्मा एयरपोर्टमा कार्यरत रहेकाले आफैँ विमानसम्मै पुगेर परिवारका चार सदस्यलाई सुखद यात्राको कामनासहित बिदा गरेकी थिइन । तर, उनीहरु यस संसारबाट सदाका लागि बिदा भए ।
एटीसी त्यो ‘स्टेसन’ हो जहाँ उड्न लागेको जहाज होस् वा उडेर बस्न लागेको अथवा आकाशमा उडिरहेको नै किन नहोस्, जहाजको सबै अवस्थाको बारेमा थाहा हुन्छ। ‘एटीसी’ को काम नै जहाजहरूलाई नियन्त्रणमा राख्ने, जहाज उडान र अवतरणका लागि अनुमति दिने, एयरपोर्टमा रहेका अवरोधलाई ‘क्लियर’ गराउने लगायत हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण भनेकै उडिरहेको जहाजसँग सम्पर्कमा रहने हो।
पहिचान भएर पोस्टमार्टम सकेपछि सोमबार नै शव आफन्तलाई जिम्मा लगाउने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बताएको छ। संकलित सबै शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नै राखिएको छ। ६८ जना यात्रु र चालक दलका चार जना सदस्य गरी ७२ जना बोकेर उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदी खोचमा दुर्घटना परेको हो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]