Listen Live: 

सुरक्षित यात्राको लागि चेतनामुलक वाईक राईडिङ

Radio Chitwan
सोमवार, माघ २, २०७९

चितवन । सुरक्षित यात्रा वाइक राइडडिङ् कल्चर र राइडर हरु बिच द्यच्इत्ज्भ्च् ज्इइम् कायम गर्ने को लगि जदम्बा मोटरस् र मालाश्री मोटरस् नरायनगढ को सयुक्त आयोजनामा चितवन र नवलपरासी सहभागिता मा सनचालन गरियको थियोे ।

यस् मा २० जना को सहभागी रहेको सो नारायणगढ देखि दहाखानि९ इछाकामना० सम्मको यात्रा गरिएको थियो ।

पिचरोड,गर्बेल रोड,पहाडी रोडमा राइडिङ् गरि सम्पन्न भएको हो। मार्सल मा स्वसत श्रेष्ठले बाइक चलाउदा गरिनुपर्ने नियम र सफ्टि को सामाग्री को महत्त्व को बारेमा जनकारि दिनुभयो।

मालाश्री का प्रोपाइटर सरोज अरया र सुमित मान श्रेष्ठ ले त्ख्क् ९ब्इन्० का आगामी योजना को वारेमा जानकारी गराउनु भयो।साथै ब्इन् ऋजष्तधबल का मम्बेर बसन्त रानाले सडक दुर्घटना न्यूकरण कसरी गर्ने सडक, सवारी साधन र चालक हरु मुख्य भुमिका रहेको हुदा त्यसको समाधानको उपाय हरु कसरी गर्ने तथा साथै पशुपंछिहरुको हक हित कल्याण को बारेमा सबै ले आ आफ्न् ठाउँ बाट पहल र पइरवि गर्नुपर्ने जनाउनु भयो। कार्यक्रममा सदस्य किरण कुवर को पनि उपस्थिति थियोे ।

आन्य समाचारहरु:-
June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

June 15, 2024
रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram