कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सुरक्षित यात्राको लागि चेतनामुलक वाईक राईडिङ

चितवन । सुरक्षित यात्रा वाइक राइडडिङ् कल्चर र राइडर हरु बिच द्यच्इत्ज्भ्च् ज्इइम् कायम गर्ने को लगि जदम्बा मोटरस् र मालाश्री मोटरस् नरायनगढ को सयुक्त आयोजनामा चितवन र नवलपरासी सहभागिता मा सनचालन गरियको थियोे ।
यस् मा २० जना को सहभागी रहेको सो नारायणगढ देखि दहाखानि९ इछाकामना० सम्मको यात्रा गरिएको थियो ।
पिचरोड,गर्बेल रोड,पहाडी रोडमा राइडिङ् गरि सम्पन्न भएको हो। मार्सल मा स्वसत श्रेष्ठले बाइक चलाउदा गरिनुपर्ने नियम र सफ्टि को सामाग्री को महत्त्व को बारेमा जनकारि दिनुभयो।
मालाश्री का प्रोपाइटर सरोज अरया र सुमित मान श्रेष्ठ ले त्ख्क् ९ब्इन्० का आगामी योजना को वारेमा जानकारी गराउनु भयो।साथै ब्इन् ऋजष्तधबल का मम्बेर बसन्त रानाले सडक दुर्घटना न्यूकरण कसरी गर्ने सडक, सवारी साधन र चालक हरु मुख्य भुमिका रहेको हुदा त्यसको समाधानको उपाय हरु कसरी गर्ने तथा साथै पशुपंछिहरुको हक हित कल्याण को बारेमा सबै ले आ आफ्न् ठाउँ बाट पहल र पइरवि गर्नुपर्ने जनाउनु भयो। कार्यक्रममा सदस्य किरण कुवर को पनि उपस्थिति थियोे ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

