कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सौराहाका होटल तथा पर्यटन व्यवसायीले भरतपुरमा रात्रिकालीन हवाई सेवा सञ्चालन गर्न माग

चितवन, पुस २९(
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सौराहाका होटल तथा पर्यटन व्यवसायीले भरतपुरमा रात्रिकालीन हवाई सेवा सञ्चालन गर्न माग गरेका छन् । हिजो ९बिहिबार० लामिछानेलाई स्वागत गर्दै व्यवसायीहरुले संयुक्त रुपमा चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था गर्न माग गरेका हुन् ।
व्यावसायीहरुले सौराहास्थित बछौली प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्न, पर्यटन व्यावसायलाई उद्योग सरह मान्यता दिन, निजामती कर्मचारीलाई भ्रमण काजको व्यवस्था कार्यान्वयन गर्न, पर्यटन व्यवसायीहरुलाई पनि कृषि क्षेत्रमा जस्तै ऋण अनुदान दिन लगायतका माग समेत राखेका छन् । व्यावसायीहरुले संयुक्त रुपमा उपप्रधानमन्त्री लामिछानेलाई समस्यासहितको ७ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
त्यस्तै जवाफमा गृहमन्त्री लामिछानेले भने विभागीय मन्त्री बनेपछि मन्त्री समक्षसमेत व्यावसायीका समस्या राख्ने र व्यावसायीहरुका समस्या क्रमश समाधान गर्दै जाने बताएका थिए।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

