कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मिस वर्ल्डका लागि प्रियंकाले इच्छाकामनामा सोलारमार्फत बिजुली पुर्याउनेदेखि अन्य विभिद कार्यक्रम गर्ने

चितवन,पुस २७(
आगामी मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको परियोजनाका लागि मिस नेपाल प्रियंकारानी जोशीले अर्थ सहायता जुटाउन थालेकी छन् । मंगलबार प्रियंकाले पोखरामा आयोजना गरेको च्यारिटी गालामा पोखरेली उद्यमी व्यवसायीदेखि गायक प्रेमराजा महतसम्म उपस्थित रहे ।
उक्त गालामा उपस्थित भएका पाहुनाले परियोजनालाई सफल बनाउन र जितको लागि मिस नेपाल प्रियंकालाई शुभकामना दिए । प्रियंकाको मिस वर्ल्ड अभियानमा अवैतनिक वाणिज्यदूत तथा गायक महतले पनि अग्रसरता लिएका छन् ।
प्रियंकाले ब्युटी विथ पर्पस परियोजना अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा सोलारमार्फत बिजुली पु¥याउनेदेखि त्यहाँ उद्यमशीलताका अन्य कार्यक्रम सञ्चालन गर्न लागेकोबारे ब्रिफिङ गरेकी थिइन् ।
उक्त परियोजना सम्पन्न गर्न अनुमानित ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान छ । यसका लागि उनले हालैको आफ्नो अमेरिका भ्रमणमा त्यहाँस्थित गैरआवासीय नेपालीलाई पनि सघाउन आग्रह गरेकी थिइन् । अन्य सरकारी निकायलाई पनि उनले अपील गरेकी छन् । मिस वर्ल्डका प्रत्येक संस्करणमा नेपाल दाबेदार हो । यसअघि नेपालले यो विधामा जित हासिल गरिसकेको छ । विगतमा जितिसकेको अनुभव भएकाले पनि नेपालले यो विधामा जोड दिंदै आएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]