कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा १३७ थान जाली नोटसहित एक महिला पक्राउ

चितवनमा १३७ थान जाली नोटसहित एक महिला पक्राउ परेकी छन् । आइतबार अपरान्ह ६ बजे इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले कालिका नगरपालिका–१ की ४२ वर्षीया गंगा तामाङलाई जाली नोटसहित पक्राउ गरेको हो ।
तामाङले आफ्नो डेरा कोठामा खोटा मुद्रा ९जाली नोट० संचय गरि जानी जानी बजारमा चलाउनका लागि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट रु।१००० दरका १३७ थान जाली नोट नियन्त्रणमा लिईएको छ ।
तामाङलाई मुद्रा सम्बन्धि कसूरमा म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

