रत्ननगर । नेपालीहरुकाे दाेस्राे महान चाड शुभ दिपावलीकाे अवसरमा रत्ननगरकाे झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्मपन्न भएकाे छ । शुक्रबार भुवानी सामुदायिक पुस्तकालय , झुवानी सामुदायिक महिला बचत […]
चितवनमा १३७ थान जाली नोटसहित एक महिला पक्राउ
चितवनमा १३७ थान जाली नोटसहित एक महिला पक्राउ परेकी छन् । आइतबार अपरान्ह ६ बजे इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले कालिका नगरपालिका–१ की ४२ वर्षीया गंगा तामाङलाई जाली नोटसहित पक्राउ गरेको हो ।
तामाङले आफ्नो डेरा कोठामा खोटा मुद्रा ९जाली नोट० संचय गरि जानी जानी बजारमा चलाउनका लागि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट रु।१००० दरका १३७ थान जाली नोट नियन्त्रणमा लिईएको छ ।
तामाङलाई मुद्रा सम्बन्धि कसूरमा म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।
कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा […]
रत्ननगर- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ । मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई […]
चितवन, नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा […]