रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि आफ्नो निर्वाचन क्षेत्र चितवन
चितवन, पुस २६–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि आफ्नो निर्वाचन क्षेत्र चितवन आउने बताएका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राजनीतिक र सरकारका विभिन्न अत्यावश्यक कामका कारण चितवन आउन नभ्याएको बताए । प्रधानमन्त्रीले विश्वासको मत लिएको एक÷दुई दिनमै चितवनमै आएर मतदातालाई धन्यवाद दिने र भइरहेका काममा सहयोग गर्ने उनले बताए ।
केहि औपचारीक कार्यक्रममा पनि सहभागी हुने उनको तयारी छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा पनि उनले रोष्ट्रमबाटै चितवनका मतदातालाई धन्यवाद दिएका थिए ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]