काठमाडौँ, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ […]
बैंकिङ्ग कसुरमा ८ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ
बैंकिङ्ग कसुर मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ८ लाख ७५ हजार जरिवाना र ४ दिन कैद सजाय ठहर भएका राम एकवाल चौधरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले आइतबार लाजिम्पाटबाट पक्राउ गरेको हो । बाराको पचरौता नगरपालिका–८ घर भएका चौधरी महाराजगञ्जमा बस्दै आएका थिए । ३५ वर्षीय चौधरीलाई उच्च अदालत पाटनले २०७७ फागुन २१ मा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । फैसला पछि फरार चौधरीलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको महाशाखाका प्रमुख (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
बारा– जिल्ला अदालत बाराले निजगढ विस्फोटनको घटनामा दोषी देखिएका सबै जना धरौटीमा रिहा भएका छन्। अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज […]
चितवनमा बाल यौन दुव्यर्वहारको घटना बढ्दो जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड […]