कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पुर्बी चितवनमा पशुपंक्षी कल्याण तथा मानव स्वास्थ्य हित तथा कल्याणको पौरखि गर्ने उदेश्यले समिति गठन गरियो

पुर्बी चितवन मा पशु पन्छि कल्याण तथा मानव स्त्वाथय हित तथा कल्याण को पौरखि गर्न उद्सयले बसन्त राना को समजयोकता मा ७ समिति गठन गरियो।जसमा किरण कुवर,बसन्त राना,बेद आचय,सरस्वती लामा,पुस्प राज पौडेल,चिरन शर्म,पुकार कुवर चयन हुनु भएको थियो,एनिमल नेपाल को मुख्य कार्यलय काठमाडौं को धोबिघाट मा रहेको छ।जस् मा १३ वटा जिल्ला मा यश को सम्पर्क कार्यलय रहेको छ।चितवनको को भरतपुर १० मा यश को सम्पर्क कार्यलय रहेको छ,यश पशु कल्याण समितिले रत्न नगर पालिका,खैरेनी नगरपालिका र राप्ती नगरपालिका क्षेत्रमा काम गर्नेछ,पशु पन्छि को हकहित का लागि।मनिस ले धुवानि गर्ने बेलामा यातना दियर यसो नगरन थोरै भए पनि चेतना जागरण गर्ने उद्श्य ले यनिमल नेपाल बिच सहकार्य गरि अघि बढ्ने जानकारी राना ले दिनु भयोको थियो।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]