Listen Live: 

अदालतबाट दोषी ठहर भइ फरार रहेका बानियाँ पक्राउ

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

काठमाडौं अदालतले दोषी ठहर गरिएका एक जना व्यक्ति पक्राउ परेका छन् । वैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्दै आएका संजय बानियाँलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंले तीन वर्षको जेल सजाय र दुई लाख जरिवाना तोकिएको थियो । अदालतले जेल सजाय सुनाएका उनी फरार रहेका थिए । उनलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।   

आन्य समाचारहरु:-
December 15, 2023
चितवनमा बाल यौन दुव्यर्वहारको घटना बढ्दो

चितवनमा बाल यौन दुव्यर्वहारको घटना बढ्दो जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ […]

December 14, 2023
चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड […]

December 4, 2023
भरतपुरका निजी स्वास्थ्य संस्थामा मनपरी बढेपछि महानगरको अनुगमन

भरतपुरमा बोरामा फालिएको दुई शवको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्‍यो मृतकको स्केच चितवन, मंसिर १७– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram