कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नारायणी नदी किनारमा फोहोर फाल्ने काम रोक्न माग गर्दै सर्वोच्चामा रिट दायर

भरतपुर । नारायणी नदी किनारमा फोहोर फाल्ने काम रोक्न माग गर्दै सर्वोच्चामा रिट दायर भएको छ । यसअघि नदी किनारमा फोहोर पुरेर महोत्सव गर्न लागेको भन्दै फोहोर ननिकाल्दासम्म महोत्सव रोक्न वातावरण संरक्षणकर्मीले माग गरेका थिए ।
नगर वनलगायत नदी किनारको विभिन्न ठाउँमा फालिँदै आएको फोहोरले जलचरमा गम्भिर असर परेको रिटमा उल्लेख गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, वन तथा वातावरण मन्त्रालय, भरतपुर महानरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय चितवनलाई विपक्षी बनाइएको छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]