काठमाडौं – आज २०८१ साल माघ १५ गते मंगलबार माघ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जनवरी २८ तारिख। नेपाल नर्सिङ्ग दिवस । मंगलबार गणेशको पूजा, अर्चना र व्रत […]
टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको उद्धार

भारतमा जनावर उद्दारकर्ताहरुले टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको उद्धार गरेका छन् । यो डमरु ४८ घण्टासम्म टाउकोमा प्लास्टिकको जार अड्किएको अवस्थामा यताउती भौंतारिरहेको थियो । वन अधिकारी तथा जंगली जनावर र सरिशृप उद्दार टोलीेका सदस्यहरुले थाने जिल्लामा डमरुको टाउकोमा जार अड्किएको देखेपछि यसको खोजीका लागि ४८ घण्टा बिताएको बताएका छन् । यो डमरु गुरगाउमा देखिएको थियो । अथक प्रयासपछि उद्धारकर्ताहरूले टाउकोबाट जार निकाल्न सफल भएका थिए । उद्दार टोलीका सदस्यहरुले बिरालो प्रजातीको यो जनावर २ दिन सम्म पानी पिउन र अन्य खानेकुरा खान असक्षम भएको बताएका छन् । यो चितुवालाई भेटेनरी डाक्टरले परीक्षणका लागि सञ्जय गान्धी नेशनल पार्कमा ल्याएका छन् । यो चितुवालाई चिकित्सा कर्मचारीहरुले स्वस्थ भएपछि पुनः जंगलमा लगेर छोडिने अधिकारीहरुले बताएका छन् ।
बागलुङ, कात्तिक ५- पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने […]
२०८० चैत ३ गते | शनिवार १६ मार्च २०२४। फाल्गुण शुक्लपक्ष सप्तमी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - Aries चु, चे, चो, ला, लि, […]
रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी […]

