चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
आगलागिबाट कम्बोडियामा ज्यान गुमाएका झापाका निराकर पाण्डेको सम्झनामा चितवनमा दीप प्रज्वलन

चितवन, पुस १८–
आगलागिबाट कम्बोडियामा ज्यान गुमाएका झापाका निराकर पाण्डेको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा चितवनका सचेत युवाले साँझ दीप प्रज्वलन गर्दै पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का पाण्डे फसेका थिए। त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग भिडियो कलमार्फत अन्तिम कुराकानी गरेका थिए।
त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो। पाण्डेले परिवारसंग गरेको भिडियो सार्वजनिक भएपछि धेरैको आँखाबाट आँशु झरेको थियो । होटलमा आगलागी हुँदा १९ जनाको मृत्यु समेत भएको थियो।
दीप प्रज्वलनका लागि युवा अभियन्ता सन्देश वाग्ले, धर्मबहादुर कार्की, प्रदिप थापा, विपिन कंडेल, अन्जन दवाडी, अर्जुन अधिकारी, दिपक कस्यप, सागर बम्जन, विमल पौडेल, प्रवल केसी, सौगात देवकोटालगायत सहभागि थिए ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]