चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
रत्ननगर नगरपालिका वडा नं. १४ ले काउम्याट, ह्वील व्यारो तथा त्रिपाल वितरण गरेको छ ।

चितवन, पुस १८
रत्ननगर नगरपालिका वडा न.. १४ मा आज एक कार्यक्रमका बिच वडाका कृषकहरुलाई काउम्याट, ह्वील व्यारो तथा त्रिपाल वितरण कार्यक्रम सम्पन्न गरिएको छ । विशेषत ः कृषि व्यवसायलाई उन्मुख गराउन उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा वडा अध्यक्ष होमनाथ रानाभाट, नि.वर्तमान वडाअध्यक्ष हरि कुमार श्रेष्ठ, वडा सदस्य सहानु भण्डारी, जनप्रतिनिधि धिरेन्द« घिमिरे लगायतले शभुकामना मन्तव्य राख्नुभएको थियो। नि वर्तमान वडाअध्यक्ष हरि कुमार श्रेष्ठले जनताको आवश्यकता , चाहाना र भावनालाई बुझी टोल विकास मार्फत प्रत्येक वर्ष यस्ता कार्यक्रम सञ्चालन हुदै आएको जानकारी दिनुभयो। वडा अध्यक्ष होमनाथ रानाभाटको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा वडा सचिव बासुदेव रिजालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।









नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]