Listen Live: 

टोपी दिवस सँगसँगै सारी दिवसको माग

Radio Chitwan
आइतवार, पुस १७, २०७९

काठमाडौं, पुस १७-

टोपी दिवस सँगसँगै सारी दिवसको माग गरिएको छ । टोपी दिवस स्थापित हुनेक्रमसँगै महिलाको पोशाक माथिको सम्मानका लागि पनि नयाँ अभियान अगाडी बढ्नु पर्ने माग हुन थालेको हो ।

यो अभियानको थालनी कर्ता मध्येका डा.लेखनाथ काफ्ले र शंकर बन्जाडे लेख्छन, ‘स्थापनाको पहिलो तीन वर्ष प्रचारप्रसार र यसको अवधारणा स्थापित गर्नमै लाग्यो । तर यहाँसम्म आइपुग्दा टोपी दिवस सार्वजनिक पर्व वा दिवसकै रुपमा स्थापित भइसकेको छ ।’ तर अब सारी दिवस पनि मनाउनु पर्ने उनीहरुको भनाइ छ ।

टोपी दिवस मनाउन थालिएको १० वर्ष भएको छ । १ जनवरी २०१४ देखि मनाउन थालिएको यो दिवसमा संसारभरीका नेपालीले आ–आफ्नो समुदायले प्रयोग गर्ने टोपी लगाएर यो दिवस मनाउन थालेका छन् । केहि वर्ष अघिसम्म छिटफुट रुपमा मात्रै देखिने गरेकोमा पछिल्ला बर्षहरुमा यसले अभियानकै रुप लिन थालेको छ ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram