कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राहदानीको आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ लिन दिउँसो साढे ३ बजेपछि मात्रै पाइने व्यवस्था

काठमाण्डौ, पुुस ५–
राहदानीको आवेदनका लागि अबदेखि दिउँसो साढे ३ बजेपछि मात्रै ‘अपोइन्टमेन्ट डेट’ लिन पाइने व्यवस्था गरिएको छ । राहदानी विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे ‘अपोइन्टमेन्ट डेट’ बुकिङ खोल्ने गरेकामा आज ९मंगलबार०देखि अपराह्न साढे ३ बजेदेखि मात्रै खुला गर्न लागेको हो।
प्रायः जिल्ला र इलाका प्रशासन कार्यालयले बिहान ११ बजेकै आसपासमा बुकिङ खोल्ने गरेको पाइएको र सर्भरमा चाप देखिएका भन्दै दिउँसो साढे ३ बजेबाट मात्र अपोइन्टमेन्ट डेट’ बुकिङ खोलिने निर्णय गर्नुपरेको विभागको भनाइ छ। विभागको सोमबार महानिर्देशकस्तरको निर्णयबाट यो व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

