चितवन, वैशाख १८( अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्। चितवन आएका प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको […]
युद्ध होइन शान्ति चाहियो

फैलिएको छ विश्वमा अहिले
डर अनि सन्त्रास युद्धको
चासो बनेको छ सबैको
मुख्य समाचार बनेको छ
युद्धको
रुसद्वारा युक्रेनमाथि हमला
दिनदिनै आउँछ समाचार
यति मरे आज
गर्यो आक्रमण फलानो ठाउँमा आज
हताहत भए यति जना आज
युक्रेन छोडे यति जना आज
प्रहार गर्यो रुसले यो क्षेप्यास्त्र आज
भय छ सबैलाई तेश्रो विश्व युद्धको
कौतुहलता छ सबैमा अब के हुन्छ होला?
उब्जन्छ सबैको मनमा नानाथरी प्रश्नहरु
कतै तेश्रो विश्व युद्ध सुरु हुने त होइन?
तेश्रो विश्व युद्धको सुरुआत गर्छ कस्ले?
बाँडिएको छ विश्व आज दुईतर्फ
एकतर्फ छ युक्रेन, अर्कोतर्फ छ रुस
सबैको मनमा छ डर अनि सन्त्रास
भएको छ दुरुपयोग विज्ञानको आज
मानिसले बनाएको क्षेप्यास्त्र नै आज
बनेको छ आफनै विनाशको कारण
यसर्थ रोकौँ युद्ध
रोकौँ विनाश
अनि रोकौँ नरसंहार
नबनाऔँ विश्वलाई रणभूमि अनि रणक्षेत्र
बनाऔँ विश्वलाई शान्ति क्षेत्र
प्रयास गरौँ अब, सम्झौता गराउँ दुई राष्ट्रबीच
तटस्थ रहौँ सबै, नलागौँ कसैको तर्फ
एकमत गरौँ सबै, युद्ध रोक्ने सम्बन्धमा युद्धको विरुद्धमा
विश्वभर शान्तिको बिगुल फुकौँ सर्वोच्च शिखर सगरमाथाबाट
विश्वभर शान्तिको सन्देश फैलाऔँ बुद्वको जन्मभूमिबाट।
रौतहट, चैत १९( रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको […]
काठमाडौं फागुन १९( व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता(कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका […]
काठमाडौं, फागुन ६– किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छ ।उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको हो । […]