कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुर विमानस्थल हुस्सुका कारण प्रभावित

चितवन, मंसिर २९-
हुस्सुका कारण कम भिजिबिलिटी हुँदा भरतपुर विमानस्थलको उडान प्रभावित भएको छ ।
कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । भरतपुर विमानस्थलमा बिहान सबेरै हुने उडान आज बिहान ११ बजेर १० मिनेटबाट मात्र सुचारु भएको छ । भरतपुर विमानस्थलका प्रमुख दिपक विकले कुहिरोले गर्दा उडान ढिला गरी सुरु भएको बताए । उनले भने, ‘ बिहान ७ बजेबाट सुरु हुने उडान आज बिहान ११ बजेर १० मिनेट जादा सुरु भएको छ । हुस्सु लाग्ने मौसममा यस्तै हो । कहिलेकाहीँ दिउँसोसम्म पनि अवरुद्ध हुन सक्छ ।’
एयरलाइन्सहरुले हुस्सुले प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ । बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]