कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
विश्वकपमा अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडीको सूची

काठमाडौँ, मंसिर २९(
फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदि एक भन्दा बढी खेलाडीले समान गोल गरेमा थोरै समय खेल्ने खेलाडीले गोल्डेन बुट अवार्ड पाउनेछन् । यस्तै दोस्रो स्थानमा हुनेले सिल्भर बल र तेस्रो स्थानमा हुनेले ब्रोन्ज बल प्राप्त गर्नेछन् ।
सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको हो ।
अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडी
१९८२ पाओलो रोसी ९इटली० – ६ गोल
१९८६ ग्यारी लिनेकर ९इंग्ल्याण्ड० – ६ गोल
१९८९० साल्भाडोर सिलाची ९इटली० – ६ गोल
१९९४ ओलेग सालेन्को ९रुस०– ६ गोल
१९९८ डेभोर सुकर ९क्रोएसिया० र ह्रिस्टो स्टोइचकोभ ९बुल्गेरिया०– ६ गोल
२००२ रोनाल्डो ९ब्राजिल० – ८ गोल
२००६ मिरोस्लाभ क्लोज ९जर्मनी० – ५ गोल
२०१० थोमस मुलर ९जर्मनी० – ५ गोल
२०१४ जेम्स रोड्रिगेज ९कोलोम्बिया० – ६ गोल
२०१८ ह्यारी केन ९इंग्ल्याण्ड०– ६ गोल
सर्वाधिक गोल गर्ने अन्य संस्करणका खेलाडीहरु
१९३० गुइलेर्मो स्टाबिल ९अर्जेन्टिना० – ८ गोल
१९३४ ओल्ड्रिच नेजेडली ९चेकोस्लोभाकिय० – ५ गोल
१९३८ लिओनिडास ९ब्राजिल० – ७ गोल
१९५० एडेमिर ९ब्राजिल० – ८ गोल
१९५४ सान्डोर कोसिस ९हंगेरी०– ११ गोल
१९५८ जस्ट फोन्टेन ९फ्रान्स० – १३ गोल
१९६२ प्लोरिन अल्बर्ट ९हंगेरी० , भालेन्टिन इभानोभ ९रुस० , गारिन्चा र भाभा ९ब्राजिल०, ड्राजन जेर्कोभिच ९युगोस्लाभिया०, लिओनेल सान्चेज ९चिली० – ४ गोल
१९६६ युसेबियो ९पोर्चुगल० – ९ गोल
१९७० गर्ड मुलर ९पश्चिम जर्मनी० – १० गोल
१९७४ ग्रेगोर्ज लाटो ९पोल्याण्ड० – ७ गोल
१९७८ मारियो केम्पस ९अर्जेन्टिना० – ६ गोल
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

