रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूलाई प्रधानमन्त्री बन्न सघाउन आग्रह

काठमाडौं, मंसिर २८
रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा भेटर आफूलाई प्रधानमन्त्री बन्न सघाउन आग्रह गरेका छन् । आज भएको ‘वान टु वान’ भेटमा पौडेलले आफूलाई आफूलाई सबैले स्वीकाने बताउँदै प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरेका हुन् ।
स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो । कुराकानी यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको पनि उनले बताए ।
साथै, पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]
काठमाडौं, असोज ११- एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, […]