Listen Live: 

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबल भविस्यलाई लिएर एउटा सन्देश सार्वजनिक

Radio Chitwan
मङ्लबार, मंसिर २७, २०७९

मंसिर २७

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबल भविस्यलाई लिएर एउटा सन्देश सार्वजनिक गरेका छन्। विश्वकपको क्वाटर फाइनलबाट पोर्चुगल बाहिरिएको २ दिनपछि उनले इन्स्टाग्रामबाट एउटा रहस्यमय सन्देश सार्वजनिक गरेका हुन्।जसमा उनले भनेका छन्, ‘पीडा, अनिश्चितता र निरन्तर काम।’,

३७ वर्षीय रोनाल्डोले विश्वकपको नकआउट चरणको खेल बेञ्चमा बसेर सुरु गर्नुपर्यो। विश्वकप खेल्न कतार आउनुअघि म्यानचेस्टर युनाइटेडसँग उनको झगडा भएको थियो।

अहिले उनी क्लब बिहिन छन् भने राष्ट्रिय टोलीमा पनि उनको भविस्यलाई लिएर आशंका व्यक्त गरिएको छ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram