Listen Live: 

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबल भविस्यलाई लिएर एउटा सन्देश सार्वजनिक

Radio Chitwan
मङ्लबार, मंसिर २७, २०७९

मंसिर २७

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबल भविस्यलाई लिएर एउटा सन्देश सार्वजनिक गरेका छन्। विश्वकपको क्वाटर फाइनलबाट पोर्चुगल बाहिरिएको २ दिनपछि उनले इन्स्टाग्रामबाट एउटा रहस्यमय सन्देश सार्वजनिक गरेका हुन्।जसमा उनले भनेका छन्, ‘पीडा, अनिश्चितता र निरन्तर काम।’,

३७ वर्षीय रोनाल्डोले विश्वकपको नकआउट चरणको खेल बेञ्चमा बसेर सुरु गर्नुपर्यो। विश्वकप खेल्न कतार आउनुअघि म्यानचेस्टर युनाइटेडसँग उनको झगडा भएको थियो।

अहिले उनी क्लब बिहिन छन् भने राष्ट्रिय टोलीमा पनि उनको भविस्यलाई लिएर आशंका व्यक्त गरिएको छ।

आन्य समाचारहरु:-
April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

April 20, 2024
ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

बैशाख ८ गते ।ई स्पोर्ट्स संघ नेपालले ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने सरोकारवाला पक्षसँग शनिबार अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा औपचारिक रुपमा दर्ता भएपछि संघले शनिबारसरोकारवाला सबै […]

April 12, 2024
बाघको आक्रमणबाट दुई जना घाइते

माडी । माडी नगरपालिका वडा नं-१, रिउखोलामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । भैँसी चराउने क्रममा बाघले आक्रमण गर्दा माडी- १ का ५६ वर्षीय सूर्य महतो र सोही […]

April 12, 2024
प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु

एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram