रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
मलेसियामा चितवनका सन्तोष सहित ७ खेलाडिले जिते स्वर्णपदक

मलेसीया, मंसिर २६(
चितवनका सन्तोष भट्टले मलेसियामा सम्पन्न पाङ्कोर आइल्याण्ड अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२२ मा गोल्डमेडल जितेका छन् ।
लामो समयदेखि मलेसियामा बस्दै आएका भट्टले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि स्वर्णपदक दिलाएका हुन् । भट्टसंगै ६ जना नेपाली खेलाडीले पनि स्वर्णपदक जितेका छन् । स्वर्णपदक जित्नेहरुमा मोहम्मद उमर खान, सुनिता विष्ट, सुष्मा थापा, सोनम गैरे, नितिश विश्वकर्मा र सक्षम चौधरी रहेका छन् ।
यस्तै चार खेलाडीले रजत पदक जितेका छन् । जसमा जैनव खातुन, अब्बास खान, मोहम्मद उमर खान, सुनिता विष्ट रहेका छन् । यस प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको थियो । प्रतियोगितामा टिम प्रशिक्षकको रुपमा रोशन खाँन रहेका थिए ।
काठमाडौं,असोज १६- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले १९औं एसियाडको क्वाटरफाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। टी-ट्वेन्टी आईमा नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाल र भारतबीचको खेल भोलि […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]