कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई रत्ननगर बकुलहर हस्पिटलको बधाई

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल बागमति प्रदेस सभा सदस्यमा पुःन निर्बाचित हुनु भएकोमा रत्ननगर बकुलहर हस्पिटलको सभा हलमा बधाई तथा सुभकामना कार्यक्रम गरेको छ । कार्यक्रममा रत्ननगर बकुलहर अस्पतालका अध्यक्ष गोपाल कर्माचाय लगायत अस्पतालका मे सु ,ढुक्क भएको वताए । यस्तै कार्यक्रममा बोल्दै माननिय प्रदेश संसद तथा आन्तरिक मामिला तथा कानुन मन्त्रि कृष्ण खनाल ले रत्ननगर बकुलहर अस्पताल ले पहिलेको तुलना निकै फडको मारिसकेको र अब यस अस्पताललाई १०० बेड क्षमता को बनाउने आफनो लक्ष्य रहेको बताए । चितवन मा नै उदारहणिय अस्पतालका रुपमा विकाश गर्न सबैले हातेमालो गरेर अगाडी बढनु पर्ने भएकोले आफु यसमा प्रतिबद्धता रहेकबो बताए । साथै कर्मचारी हरु अभाव भएको गुनासो आएको मा यसलाई आफुले सम्नवयन गरेर अगाडी बढने वताए ।कार्यक्रममा उधोग बाणिज्य संघ रत्ननगर का वरिष्ठ उपाध्यक्ष शंकर गिरि लगायत को उपस्थिती रहेको थियो।



चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]