कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरलाई पेनाल्टीमा हराउंदै सौराहा सेमिफाइनलमा

मंसिर २० गते । भरतपुर फुटबल क्लबलाई पराजित गर्दै सौराहा फुटबल क्लब टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वाटरफाईनल खेलमा ट्राई ब्रेकरमा सौराहाले भरतपुरलाई ५(४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसके पछि खेलको निर्णय पेनाल्टी मार्फत गरिएको थियो ।
खेलमा भरतपुर फुटबल क्लबका डिफेन्डर तेजेन्द्र चौधरी म्यान अफ दी म्याच घोषित भए ।
भोली ९बुधबार ० इन्द्रेणी फुटबल क्लब रत्ननगर ४ र आयोजक रत्नप्रिय युवा क्लव बि बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल मंसिर २५ गते हुनेछ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]